भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु
barnanmedia.com · Mon Jul 06 16:17:03 GMT 2026

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई रोजगारीका सिलसिलामा भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु भएको परिवारले दाबी गरेको छ ।
परिवारका अनुसार सागरले अन्तिम पटक असार १९ गते आफ्नी आमासँग फोनमा कुरा गरेका थिए । त्यसपछि शनिबार बिहान करिब ८:३० बजे कम्पनीबाट १५ मिनेटमै फर्कन्छु भन्दै बाहिर निस्किएका उनी सम्पर्कविहीन भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)