टि इस्टेट, वाइडबडी र ओम्नी प्रकरणको फाइल खोल्न पद्मा अर्यालको चुनौती
setopati.com · Mon Jun 15 06:42:21 GMT 2026

नेकपा एमाले दलको उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले सरकारले रचनात्मक आलोचनालाई दबाउन धम्कीको राजनीति सुरू गरेको आरोप लगाएकी छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटको जबाफ दिने क्रममा गैरजिम्मेवारपूर्ण शैली अपनाएको दाबी गर्दै अर्यालले विपक्षीको फाइल खोल्न चुनौती दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)