बाजुरामा सुतिरहेकी महिलामाथि चक्कु प्रहार
lokaantar.com

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा सुतिरहेकी एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय स्वामीकार्तिकका अनुसार सोमबार बिहान करिब १:३० बजे स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईकी ३६ वर्षीया ठुमरा बिष्ट आफ्नै घरमा सुतिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले उनलाई भान्सा कोठामा बोलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)