ताप्लेजुङमा ट्याक्टर दुर्घटना, दुई जना बेपत्ता
kendrabindu.com · Mon Sep 07 05:50:28 GMT 2026

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)