आर्नोल्ड डिक्स : नेपालको सुरुङ उ द्धार जीवनकै क ठिन परीक्षा!
barnanmedia.com · Mon Sep 07 05:41:12 GMT 2026

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालमा बा'ढीग्र'स्त सुरुङभित्र जारी उ द्धार अभियानलाई आफ्नो जीवनकै सबैभन्दा क ठिन परीक्षा भएको बताएका छन्।
भारतको सिल्क्यरा सुरुङमा फ'सेका ४१ मजदुरको सफल उ द्धारको नेतृत्व गरेका डिक्सले नेपालमा एउटै स्थानमा मात्र नभई विभिन्न सुरुङमा एकैपटक सम्भावित उ द्धार अघि बढिरहेको बताएका हुन्। उनका अनुसार यहाँ प्रत्येक स्थानमा फरक–फरक जो'खिम र अनिश्चितता भए पनि अझै जोगाउन सकिने जीवनको सम्भावना रहेकाले उद्धार अभियान निरन्तर जारी राख्नुपर्ने अवस्था छ। डिक्सले सिल्क्यरा घ टनाबाट न्यून सम्भावना र असम्भवबीचको फरक सिकेको र नेपालले एकैपटक धेरै जीवन जिम्मेवारीमा हुँदा आशालाई काममा बदल्नुपर्ने पाठ सिकाइरहेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)