अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
bishowkhabar.com · Mon Jun 15 06:43:21 GMT 2026

काठमाडौं– नेकपा (एमाले)ले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सबैभन्दा पहिले ‘टि स्टेट’ सम्बन्धी फाइल खोल्न चुनौती दिएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीले पुराना फाइल खोल्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै ‘टि स्टेट’को फाइलबाटै सुरुवात गर्न आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)