टेली डिजिटलको ह्वाट्सएप बिजनेस एपिआईसम्बन्धी विशेष कार्यक्रम आयोजना
setopati.com · Fri May 22 11:12:30 GMT 2026

रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा बिहीबार 'द कनभरफरेन्स' नामक विशेष कार्यक्रम आयोजना गरेको छ।
नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपिआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)