‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान’ सुरु
makalukhabar.com · Fri May 22 11:15:40 GMT 2026

काठमाडौँ । मनसुनजन्य विपद्का कारण हुनसक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३’ सुरु गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न मजदूर सङ्घसङ्गठनको सहकार्यमा उक्त अभियानको आज गोँगबुस्थित नयाँबसपार्कबाट शुभारम्भ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)