यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
kendrabindu.com · Fri Aug 28 07:48:03 GMT 2026

काठमाडौं । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा रासायनिक मल खरिद लगायतका विषयमा निर्णय गरेको छ।
भदौ १० गते नेपाल-चीन सीमा रसुवागढी, भोटेकोशी नदी र त्यसका तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण क्षति पुगेका नागरिक तथा व्यावसायिक संस्थाहरूलाई राहत पुर्याउन सरकारले अर्थ मन्त्रालयलाई सहुलियत तथा पुनःस्थापना प्याकेज तयार पार्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)