सरकारले भन्यो : ४७९ जनाको शव भेटियो
nepallive.com · Fri Aug 28 07:49:53 GMT 2026

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ।
सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, गोरखामा ४४ जना शव भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)