प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने
kalakarmi.com · Fri Aug 28 07:37:06 GMT 2026

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्।
बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकको निर्णयबारे जानकारी दिँदै उक्त निर्णय भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)