रसुवा बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल
ajakoartha.com · Fri Aug 28 07:48:00 GMT 2026

काठमाडौं- रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले दुस्ख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारसँग आग्रह गरेको छ ।
महासंघले बाढीका कारण बस्ती, बजार, सडक, पुल, सरकारी तथा निजी संरचना, व्यवसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)