बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापना प्याकेज बनाउन अर्थ मन्त्रालयलाई निर्देशन
lokaantar.com

सरकारले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाहरूलाई राहत तथा पुनर्स्थापना प्याकेज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले भोटेकोसी बाढीबाट प्रभावित जिल्लाका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा रिकोभरी प्याकेज (बिजनेस रिकोभरी प्याकेज) बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)