नेपाली स्टार्टअपले तयार पारेको रकेटको सफल प्रक्षेपण, १ किलोमिटर उचाइ छोएको अनुमान
techpana.com · Fri Aug 28 07:44:24 GMT 2026

काठमाडौं । नेपाली स्पेस टेक स्टार्टअप ‘ म्याक २४ अर्बिटल ’ ले धनुषामा आफ्नो साउन्डिङ रकेटको सफल प्रक्षेपण गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राविधिक सहयोगमा बिहीबार दिउँसो करिब १ बजे उक्त रकेट प्रक्षेपण गरिएको हो ।
म्याक २४ अर्बिटलका अनुसार यो प्रक्षेपण विशेषगरी रकेटको भर्टिकल (ठाडो) उडान र इन्जिनको कार्यक्षमता परीक्षण गर्न केन्द्रित थियो । यसअघि होरिजेन्टल (तेर्सो) उडानमा सफलता पाएको कम्पनीले पहिलोपटक ठाडो उडानको सफल परीक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)