‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ राष्ट्रियसभाबाट पारित
khabarhub.com · Fri May 22 11:21:32 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)