उदयपुरका पहाडी गाउँपालिका बसाइँ सराईले रित्तिँदै
newsofnepal.com · Mon Sep 07 06:02:39 GMT 2026

उदयपुर ।
उदयपुर जिल्लाका ८ वटा पालिका मध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेकोमा पहाडी भएको भेगमा पर्ने ४ गाउँपालिका बसाई सराई गरेर जानेका कारण रित्तिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसाई सरी आउनेको संख्या बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)