बीआरआई अन्तर्गत अनुदान उपयुक्त : उपप्रधानमन्त्री सिंह
hamrakura.com · Sat Nov 30 00:00:00 GMT 2024
पोखरा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले बिआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)