भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
bishowkhabar.com · Mon Sep 07 06:08:00 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीपछि भेटिएर पहिचान हुन नसकेका ७६ शव व्यवस्थापन गरिएको पोखरा–१६ जौवारीमा सोमबार मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पोखरा महानगरपालिकाको आयोजनामा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै स्वस्ति शान्ति वाचन तथा दीप प्रज्वलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)