टेरामक्स खरिद प्रकरण : प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनजना दोषी ठहर
nepalnews.com · Mon Jul 06 16:44:33 GMT 2026

काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)