नेपाल–भारत सीमामा काँडेतार भने पनि लगाइयोस्– आशिका तामाङ
setopati.com · Mon Jun 15 07:00:38 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले नेपाल सरकारले सीमासँग सम्बन्धित सबै विषयको छानबिन गरी आवश्यक कुटनीतिक पहल अघि बढाउनुपर्ने बताएकी छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आवश्यक परे दुई देशको सहमतिमा सिमावर्ती क्षेत्रमा वाल (पर्खाल) लगाउनु परे वाल नत्र भने काँडे तारबार भन्ने पनि लगाउपर्ने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)