पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
ratopati.com · Mon Sep 07 06:10:32 GMT 2026

पाल्पा । यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)