२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
onlinekhabar.com · Mon Sep 07 06:06:26 GMT 2026

२२ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा करिब २५ वर्षदेखि साधुको रूपमा बस्दै आएका एक व्यक्ति वालिङमा मृत फेला परेका छन् ।
भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला, गुलुमलाइ घर भएका करिब ५५ वर्षीय कुमार स्वामी (पातली) सोमबार बिहान वालिङ नगरपालिका–१ खत्रीखोलास्थित कृष्णप्रसाद ढकालको घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)