सरकारले कर्मचारी प्रशासनलाई मानवीय संवेदनाका साथ हेर्न सकेको छैन : पूर्वसचिव भण्डारी
nepalviews.com · Mon Sep 07 06:13:29 GMT 2026

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले सङ्घीयता लागू भएको झन्डै एक दशक बितिसक्दा पनि सङ्घीय निजामती सेवा ऐन पारित हुन नसक्दा कर्मचारीतन्त्र अन्योल, निरुत्साहन र वृत्ति विकासको संकटमा फसेको बताएका छन् ।
नेपाल न्यूज बैंक सँगको कुराकानीमा उनले कानुनी अनिश्चितता, प्रभावकारी प्रशिक्षण र सामाजिक सुरक्षाविना सङ्घीय शासन प्रणालीले अपेक्षित सेवा दिन नसक्ने बताए । भण्डारीका अनुसार सङ्घीय संरचनाअनुसार कर्मचारी प्रशासनलाई पुनर्संरचना गर्नुपर्ने काम थाती रहँदा कर्मचारीको मनोबल कमजोर बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)