रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता, के भयो कुरा ?
barnanmedia.com · Mon Sep 07 06:01:46 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछिको अवस्थामा सोमबार लामिछाने र रुबियोबीच टेलिफोन वार्ता भएको हो । टेलिफोन अमेरिकी विदेशमन्त्री रुबियोले गरेको रास्वपाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)