मार्फामा मल्चिङ प्रविधिबाट गोलभेँडा खेती
bishowkhabar.com · Mon Sep 07 06:14:32 GMT 2026

काठमाडौं– मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले मल्चिङ प्रविधिबाट गोलभेँडा खेती गर्दै आएको छ।
कृषि उत्पादन तथा प्रविधि हस्तान्तरणमा योगदान पुर्याउँदै आएको केन्द्रले विभिन्न प्रकारका फलफूल तथा कृषिजन्य सागसब्जी उत्पादन गर्दै बिक्रीवितरण समेत गर्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)