२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२० जना घाइते
nepalsamaya.com · Mon Sep 07 06:18:00 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशबाट २ जना र काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)