कूटनीतिक राहदानीमा परिवारलाई समेट्नेदेखि ज्येष्ठ नागरिकलाई घरमै सेवा दिनेसम्मका प्रस्ताव
ratopati.com · Mon Sep 07 06:21:35 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभामा दर्ता भएको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि १३ सांसदले विधेयकका विभिन्न दफाहरूमा ५३ वटा संशोधन हालेका छन् ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम सांसदहरू इन्दिरा राना, डा. पुष्पराज कँडेल, गुरुप्रसाद बराल, मनिष झा, लिमा अधिकारी (आचार्य), गंगादेवी श्रेष्ठ, वर्षमान पुन, हर्क राज राई, पूर्णप्रसाद लिम्बु, ऐन बहादुर महर, खुश्बु ओली, गणेश बहादुर विश्वकर्मा र गीता गुरुङले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । दर्ता भएका यी संशोधन सभामुख डोलप्रसाद अर्यालले छलफलका लागि स्वीकृत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)