बाढीपीडितलाई अपमानित गराउने भिडियो सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ
barnanmedia.com · Mon Sep 07 06:11:08 GMT 2026

काठमाडौं । बाढीपीडितलाई अपमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भइ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)