डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
ratopati.com · Mon Jun 15 07:16:38 GMT 2026

काठमाडौँ । विज्ञहरूले डीएनए परीक्षणका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारलाई सुझाव दिएका छन्।
विज्ञहरू ओमप्रकाश शर्मा, गोपाल चौधरी र निराजन थापाले नेपालमा डीएनए परीक्षणका लागि छुट्टै कानुनी व्यवस्था नभएकाले तत्काल त्यस्तो कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)