परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
annapurnapost.com · Mon Jun 15 07:10:11 GMT 2026

काठमाडौं
: चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज भेटवार्ता हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)