नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश वितरणको प्रस्ताव
ekantipur.com · Mon Sep 07 06:31:23 GMT 2026

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश वितरणको प्रस्ताव
गत आइतबार बसेको बैंकको सञ्चालक समितिको ७ सय १२औं बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० नगद लाभांश गरी कुल १५.८० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)