भोटेकोशी हिमबाढी : मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
bishowkhabar.com · Mon Sep 07 06:34:41 GMT 2026

काठमाडौं– भोटेकोशी नदीको हिमबाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५५ पुगेको छ ।
रसुवा, तनहुँ, नुवाकोट, नवलपरासी (पूर्व/पश्चिम), धादिङ, गोरखा र चितवनमा शव तथा मानव अंग फेला परेको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)