धनकुटामा १४८ नयाँ उद्योग दर्ता, १५१ बन्द
bishowkhabar.com · Mon Sep 07 06:42:48 GMT 2026

काठमाडौं–धनकुटामा गत आर्थिक वर्ष २०८२र८३ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् भने १५१ उद्योग बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार नयाँ दर्ता भएका उद्योगमध्ये १११ घरेलु तथा साना उद्योग र ३७ वाणिज्यतर्फका छन् । घरेलु तथा साना उद्योगतर्फ उत्पादनमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिसम्बन्धी पाँच उद्योग दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)