बागमती प्रदेशमा सांसदलाई ३–५ करोडको बजेट सिलिङ, ४ अर्बभन्दा बढी योजना बाँड्ने तयारी
ajakoartha.com · Fri Jun 05 08:35:00 GMT 2026

काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सांसदहरूलाई बजेट सिलिङ वितरण गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड रुपैयाँ र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँको सिलिङ दिइएको हो ।
प्रदेश सरकारको यो व्यवस्था अनुसार कुल १०४ जना प्रदेश सांसदलाई करिब ४ अर्ब रुपैयाँभन्दा बढीको योजना बाँड्ने तयारी गरिएको छ । ११० सांसदमध्ये ६ जनाले पदबाट राजीनामा दिइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)