रसुवा बाढी : चीनतर्फ कसरी भइरहेछ उद्धार कार्य ?
clickmandu.com · Mon Sep 07 06:49:46 GMT 2026

एजेन्सी । नेपालमा उच्च स्थानमा रहेको हिमनदी भत्किँदा निम्तिएको तीव्र गतिको श्रृंखलाबद्ध लेदो सहितको पहिरोले अगस्ट २६ मा दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको चीन–नेपाल सीमास्थित केरुङ नाकामा ठूलो क्षति पुर्याएको छ जसका कारण भारी मानवीय क्षति हुनुका साथै धेरै मानिसहरू बेपत्ता भएका छन् ।
चिनियाँ उद्धारकर्ताहरूले तुरुन्तै सम्पूर्ण शक्ति लगाएर खोजी तथा उद्धार कार्य सुरु गरे । यस घातक लेदो सहितको पहिरो र चीनमा भइरहेको पछिल्लो प्रगतिबारे सिन्ह्वा समाचार संस्थाले थाहा पाएका जानकारीहरू यहाँ दिइएका छन्ः
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)