कंगोमा ५०० भन्दा बढी इबोला संक्रमितको मृत्यु
baahrakhari.com · Mon Jul 06 17:27:31 GMT 2026

जेनेभा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्यांकअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कंगोमा एक हजार ५६१ जना संक्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)