विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्रका आईजीपी पौडेल
himalpress.com · Mon Jun 15 07:38:43 GMT 2026

काठमाडौँ-
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिनुकासाथै विपद्को समयमा जनताको सेवा र सुरक्षामा खटिदा सरोकारवाला सबै पक्षहरुसँग आवश्यक समन्वय र सहकार्य जरुरी रहेका समेत बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)