संसद भवनको काम नसकिएपछि रिसाए सभामुख अर्याल, प्रतिदिन एक करोड जरिवाना तिराउने चेतावनी
setopati.com · Mon Jun 15 07:45:00 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले निर्माणाधीन नयाँ सदन भवनको काम सम्पन्न नभएकोमा आक्रोश व्यक्त गरेका छन्।
अर्यालले सोमबार निर्माणाधीन भवन तथा बैठक कक्षको अवलोकन गरेका थिए। त्यसक्रममा उनले समयमा निर्माण सम्पन्न नगरिए प्रतिदिन एक करोड जरिवाना गर्ने चेतावनी निर्माण व्यावसायीलाई दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)