पूर्वाधारमन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँचिदिन्छु भनेपछि…
bishowkhabar.com · Mon Jun 15 07:48:48 GMT 2026

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्न ढिलाइ गरेको भन्दै सम्बन्धित ठेकेदारविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन् ।
आइतबार सडक अनुगमनका क्रममा मन्त्री लम्सालले काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई खोजेर ल्याउन र फेरि काम नगरे ‘खुट्टा भाँचिदिने’ चेतावनी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)