इरानी शासनको अन्त्य नजिक : नेतान्याहु
arthadabali.com · Mon Sep 07 07:02:18 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)