शारदा ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि, चारपाङ्ग्रे सवारीमा रोक कायमै
kendrabindu.com · Mon Sep 07 07:07:46 GMT 2026

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव खतराको तहभन्दा माथि रहेकाले कञ्चनपुरस्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा लगाइएको रोक कायमै रहेको छ ।
प्रहरीका अनुसार साेमबार बिहान ११ बजे महाकाली नदीमा पानीको बहाव १ लाख ३३ हजार क्युसेक मापन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)