तीन खेलपछि नै प्रशिक्षक बर्खास्त !
lokaantar.com
इटालियन सिरिए फुटबलको नयाँ सिजनको प्रारम्भ नै निराशाजनक बनेपछि फियोरेन्टिनाले आफ्नो प्रमुख प्रशिक्षक फाबियो ग्रोसोलाई पदबाट बर्खास्त गरेको छ।
लिगका शुरूआती तीनवटै खेलमा लगातार हार व्यहोरेपछि क्लब व्यवस्थापनले प्रमुख प्रशिक्षक ग्रोसोलाई पदमुक्त गर्ने निर्णय लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)