बालक हत्या गरेको आरोपमा एकजना पक्राउ
baahrakhari.com · Mon Jul 06 17:44:47 GMT 2026

कैलाली । कैलालीमा १० वर्षीय बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ ।
यही असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)