मन्त्रीले नै ‘खुट्टा भाँच्ने’ निर्देशन दिएपछि…
himalpress.com · Mon Jun 15 08:00:29 GMT 2026

काठमाडौँ- सार्वजनिक रूपमा ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादमा परेका छन्। उनले आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको निर्देशन दिएका छन्।
उनले यस्तो निर्देशन दिँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक सुमित खड्का अगाडि नै थिए। मन्त्री लम्सालले दिएको निर्देशनको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)