नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने
nepallive.com · Mon Sep 07 07:12:08 GMT 2026

काठमाडौं– नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)