अब आँसु होइन, अधिकार
annapurnapost.com · Mon Sep 07 07:09:39 GMT 2026

भाग्य र भविष्यको कथा अब आफैं लेख्नुपर्छ। नेपालले विश्वलाई समस्या होइन, समाधानको प्रामाणिक प्रस्ताव पनि दिनुपर्छ।
रसुवाको भोटेकोशीमा यसपटक जसरी विनाशकारी बाढी उर्लिएर आयो, त्यसले केवल हाम्रा भौतिक संरचना र माटोमात्र बगाएको छैन। यसले सिंगो नेपाललाई एउटा यस्तो निठुर र गम्भीर प्रश्नको कठघरामा ल्याएर उभ्याइदिएको छ– जसबाट अब हामी आँखा चिम्लिएर वा मौन रहेर भाग्न सक्दैनौं।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)