सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
ratopati.com · Mon Jun 15 08:03:44 GMT 2026

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संस्थागत सुधार गर्दै पार्टीलाई सुदृढ तुल्याउने अभियान अघि बढिरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा भएको पत्रकार सम्मेलनमा उनले देश र जनहितमा रास्वपाकातर्फबाट भएका गतिविधि जनतालाई सुसूचित गराउन पर्नेमा जोड दिए । उनले भने, “भर्खरै राजनीतिमा आएकाले हामी सिक्दै छौँ, हामीले गरेका कामको निगरानी होस्, असल कामका लागि मार्ग निर्देशन दिनुस् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)