विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता: सशस्त्र प्रहरी महानिरीक्षक पौडेल
newsofnepal.com · Mon Jun 15 08:03:36 GMT 2026

पोखरा।
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)