बगेका धनमाल र सुनचाँदी लुट्ने जस्ता अमानवीय प्रवृत्ति रोक्न कडा निगरानी भइरहेको छ : प्रहरी महानिरीक्षक कार्की
ekantipur.com · Mon Sep 07 07:18:09 GMT 2026

बगेका धनमाल र सुनचाँदी लुट्ने जस्ता अमानवीय प्रवृत्ति रोक्न कडा निगरानी भइरहेको छ : प्रहरी महानिरीक्षक कार्की
यो विपत्तिमा प्रहरीले कसरी काम गर्यो ? खोज र उद्धारमा प्रहरीले के कस्ता अप्ठ्याराहरू भोग्यो र विपद्पछिको सुरक्षा चुनौतीहरू के-के देखा परेका छन् ? हामीले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीसँग कुराकानी गरेका छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)