चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)
khabarhub.com · Mon Sep 07 07:15:29 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ ।
राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)